Tag Archives: nepali

बिपना थापा फोटोसुट.. (Bipana Thapa)

Bipana-Thapa-2पछिल्लो समयकी व्यस्त मोडल हुन् विपना थापा । म्युजिक भिडियो मोडलिङ, कोरियोग्राफी र स्टेज शोहरुमा व्यस्त रहेकी विपनाले व्यस्तताको बाबजुद पनि फोटोसुट गराएकी छन् । Continue reading बिपना थापा फोटोसुट.. (Bipana Thapa)

साप्ताहिक मोडल सरला थापा (फोटो फिचर)

sarala-thapa-nepaliheroine-20161005-2
Sarala Thapa – सरला थापा

साप्ताहिक मोडल सरला थापा Continue reading साप्ताहिक मोडल सरला थापा (फोटो फिचर)

साप्ताहिक मोडल प्रवेशिका अधिकारी (फोटो फिचर)

prabesika-adhikari-nepaliheroine-20160924-4
Prabesika Adhikari – प्रवेशिका अधिकारी

नेपालगन्जमा जन्मिए पनि अमेरिकामा हुर्किएकी प्रवेशिका अधिकारी यतिबेला काठमाडौंमा छिन् । केही महिनाअघि सम्पन्न मिस प्लस टु प्रतियोगितामा विजयी भएपछि मोडलिङको औपचारिक यात्रा प्रारम्भ गरेकी ५ फिट ६ इन्च अग्ली प्रवेशिका दुई वर्षकै उमेरमा अभिभावकहरूसँगै अमेरिका पुगेकी थिइन् । Continue reading साप्ताहिक मोडल प्रवेशिका अधिकारी (फोटो फिचर)

नवनायिका अस्लेशा ठकुरी (फोटो फिचर)

aslesha-thakuri-20160909-6
Aslesha Thakuri – अस्लेशा ठकुरी

आसुसेन फिल्मसको ब्यानरमा बन्ने चलचित्र प्रेमगीत–२ को लागी नायिका छनोट भएकि छिन । Continue reading नवनायिका अस्लेशा ठकुरी (फोटो फिचर)