Category Archives: Singer

अन्जु पन्तको ५ तस्बिर जसले तपाईको मन लोभ्याउने छ

भलै गायिका अन्जु पन्तको स्वर केही बर्ष अगाडिको जस्तो चलचित्रमा सुन्न पाइदैन । तर, कम गीतमा आवाज दिएपनि अन्जुले चलचित्र र आधुनिक गीतमा आफ्नो मिठास स्वरको जाँदु छरेकी नै छन् । चलचित्र ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउँछु’ बोलको गीतले नै अन्जुलाई अहिले थुप्रै अवार्ड दिलाएको छ ।

Anju-Panta-Nepaliheroine-6
अन्जु पन्त – Anju Panta

भूकम्प प्रभावित बालबालिकालाई सुनिताको सहयोग

भूकम्पले भत्किएको विद्यालयमा बनेको अस्थाई टहरोले दर्कने पानी छेक्न सक्ने सामथ्र्य राख्थ्यो । चर्को घाम लाग्दा भने कक्षा कोठा हपक्कै तातो हुन्थ्यो । जस्ताकै बार जस्ताकै छानो । Continue reading भूकम्प प्रभावित बालबालिकालाई सुनिताको सहयोग

उहाँले प्रस्ताव राखे हुन्छ भन्छु : इन्दिरा जोशी

नेपाली गीतलाई माया गर्ने जो कोहीको मुखमा पनि झुण्डिने नाम हो इन्दिरा जोशी । रातो घाँघर, जाउँ कि नजाउँ, उध्रेको चोली जस्ता चर्चामा रहेका गीत उहाँको स्वरमा सजिएका गीत हुन् । इन्दिरा नवलपरासी, बन्जरीया गाउँकी जमिन्दारकी छोरी भैकन पनि व्यवहारमा सरल स्वभावकी हुनुहुन्छ ।

बुबा आमाकी पाँचौँ छोरी इन्दिरा हाल काठमाडौँको धापासीमा बस्नुहुन्छ । उहाँ आफ्नै कमाइको घर र गाडीमा सम्भ्रान्त जीवन विताइरहनु भएको छ । नेपाल टेलिभिजनको कार्यक्रम ‘नेपाली तारा’मा गायिकातर्फ प्रथम हुनुभएकी इन्दिरा जोशी ‘स्टेज शो’को लागि आजका दिनमा सर्वाधिक रुचाइएकी गायिकामा हुनुहुन्छ ।
अरुको तुलनामा कम गीत गाएकी जोशी संख्याभन्दा गुणात्मकतामा ध्यान दिनुहुन्छ । गुरुदेव कामत, भानुभक्त ढकाल र इश्वर अमात्य इन्दिराका सांगीतिक गुरु हुनुहुन्छ ।

उहाँको नयाँ एल्बम ‘गर्ल फ्रेण्ड’ चाँडै बजारमा आउँदैछ । गायिका इन्दिरा जोशीसँग गरेको कुराकानी : Continue reading उहाँले प्रस्ताव राखे हुन्छ भन्छु : इन्दिरा जोशी