Images

बिपना थापा फोटोसुट.. (Bipana Thapa)

Bipana-Thapa-2पछिल्लो समयकी व्यस्त मोडल हुन् विपना थापा । म्युजिक भिडियो मोडलिङ, कोरियोग्राफी र स्टेज शोहरुमा व्यस्त रहेकी विपनाले व्यस्तताको बाबजुद पनि फोटोसुट गराएकी छन् । Continue reading बिपना थापा फोटोसुट.. (Bipana Thapa)

ब्ल्याक ड्रेसमा रीमा विश्वकर्मा

हुनत, बिहे अगाडि पनि नायिका रीमा विश्वकर्माको करिअर खासै चम्किएको थिएन । उनले अभिनय गरेका चलचित्रको व्यापार सुखद थिएन । चलचित्र भन्दा म्यूजिक भिडियोमा नै उनी बढी देखिइन् । Continue reading ब्ल्याक ड्रेसमा रीमा विश्वकर्मा

आनाको नया जोडी आशिरमान (फोटो फिचर)

कुनै समय नायक अनमोल केसीसँगको प्रेममा रहेकी नायिका आना शर्मा अहिले एक नयाँ अनुहारसँग जोडी वाध्दैछिन् । Continue reading आनाको नया जोडी आशिरमान (फोटो फिचर)

टपलेस फोटो खिचेर चर्चामा आउनु भयो, किन ? (अन्तर्वार्ता with काजोल खनाल)

नायिका तथा मोडल काजल खनाल
अर्घाखाँचीमा जन्मिएकी काजल खनाल पछिल्लो समय नेपाली सिने क्षेत्रमा संघर्षरत् छिन् । ‘कामचोर’बाट नेपाली रजतपटमा डेव्यू गरेकी नायिका तथा मोडल खनालले दुई दर्जन म्युजिक भिडियोमासमेत अभिनय गरेकी छन् । केही चलचित्रमा अभिनय गर्दै गरेकी खनालसँग  संक्षिप्त कुराकानीः Continue reading टपलेस फोटो खिचेर चर्चामा आउनु भयो, किन ? (अन्तर्वार्ता with काजोल खनाल)

बिबाह पछि झन् स्लिम बन्दै रिमा (हेर्नुस् फोटो)

नायिका रीमा विश्वकर्मालाई अहिले ‘उफ् यो मन’ले गर्नु गरेको छ । रीमाले काम गर्न लागेको नयाँ चलचित्रको नाम हो यो । यहि चलचित्रका लागि रीमा ६ केजी घटेकी छिन् । Continue reading बिबाह पछि झन् स्लिम बन्दै रिमा (हेर्नुस् फोटो)