Tag Archives: nishma ghimire

मोडलिङको क्षेत्रमा करिअर..

मोडलिङ युवाहरूका लागि आज पनि सपनाको संसारजस्तै छ। अहिले यसलाई करिअरका रूपमा पनि लिन थालिएको छ। यो करिअरमा पैसा, नाम, प्रसिद्धि र ग्ल्यामर सबै पाइन्छ। ठूलो संगीतमा क्याटवाक गर्ने युवायुवती पनि यही संसारका हिस्सा हुन्। अरू मानिस पनि यही संसारका हिस्सा बन्न सक्छन्। आवश्यकता केवल आफूभित्र लुकेको प्रतिभालाई निखार्ने, दर्शकको मुड, क्यामेरा र तेज प्रकाशसँग तालमेल मिलाउने हो। मोडलिङको संसारमा आफ्नो ठाउँ बनाउन यो काम सबैभन्दा जरुरी छ तर साँचो अर्थमा भन्ने हो भने मोडलिङ त्यति मात्र होइन। Continue reading मोडलिङको क्षेत्रमा करिअर..