Tag Archives: karishma manandhar

आलोचकहरुलाई करिष्माको मनछुने जवाफ- ‘डिग्री छैन तर देश बनाउने फिक्री छ’

सदावहार नायिका तथा नयाँ शक्तिकी नेतृ करिष्मा मानन्धरले आफ्नो आलोचकहरुलाई मनछुन जवाफ दिएकी छन् ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विद्वता छाँट्ने विद्वानहरु राजनीतिमा नआएकोले आफू राजनीतिमा आएको बताएकी छन् ।
‘म भन्न चाहन्छु, तपाईहरु जस्तो ज्ञान भएका विद्वानहरु राजनीतिमा आइदिनु भएको भए यो देश उहिल्यै बनिसक्थ्यो,’ उनले अगाडि लेखेकी छन्, ‘र करिष्मा मानन्धर जस्तो अल्पज्ञानीहरुले देश बनाउँछु भनेर अघि सर्नुपर्दैन थियो । यो मेरो लागि सौभाग्य भए पनि यो देशको लागि दुर्भाग्य हो ।’
उनले आलोचकहरुलाई भनेकी छन्, ‘मसँग तपाईहरुसँग भएको डिग्री त छैन होला तर तपाईहरुँसग म सित भएको देशको फिक्री छैन… Continue reading आलोचकहरुलाई करिष्माको मनछुने जवाफ- ‘डिग्री छैन तर देश बनाउने फिक्री छ’

रातो सारीमा करिष्माको नया शक्ती (फोटोहरु)

आइतबार नयाँ शक्ति नेपालले आफ्नो घोषण सभा नयाँ शैलीले गर्न खोज्यो। नयाँ स्वरुप दिन भन्दै पार्टीले कुनै पनि अतिथिलाई स्टेजमा राखेन। शुभकामना दिने क्रममा मात्र सजाइएको स्टेजमा गएर अतिथिहरुले शुभकामना दिए।
कार्यक्रम सञ्चालन गर्ने महिलाको जिम्मा नायिका करिश्मा मानन्धरले पाएकी थिइन्। उनको उद्घोषण शैलीले भने कार्यक्रम केही फितलो बन्यो। Continue reading रातो सारीमा करिष्माको नया शक्ती (फोटोहरु)

करिष्माको नया फोटोसुट (फिचर)

करिष्माको नया फोटोसुटको फोटोहरु हेर्नुस्  Continue reading करिष्माको नया फोटोसुट (फिचर)

छोरीलाई नायिका बनाएर आफू निर्देशक बन्न चाहन्छिन् करिश्मा

नायिका करिश्मा मानन्धरले चलचित्र निर्देशन गर्ने भनेको पनि लामै समय भैसकेको छ । करिश्मा चलचित्र निर्देशन गर्ने सोचमा पनि छिन् । तर, उनलाई पनि कथावस्तुकै समस्या छ । एक भेटमा करिश्माले भनिन्-‘चलचित्र निर्देशन गर्ने भनेको हो । तर, स्त्रिmप्ट नै गतिलो पाएको छैन ।’ Continue reading छोरीलाई नायिका बनाएर आफू निर्देशक बन्न चाहन्छिन् करिश्मा

हिरोइनहरुको फिटनेश राज

अभिनयका कारण चर्चामा रहेका अभिनेत्रीहरुको फिगर सुन्दर हुनुपर्छ भन्ने माध्यता रहेको छ। नेपाली फिल्म क्षेत्रमा सक्रिय अभिनेत्रीहरु सुन्दर फिगर देखाउन नियमित फिटनेस र योग सेन्टर धाउने गरेका छन्। नियमित दुई घन्टा फिटनेस र योग सेन्टरमा बिताउने गरेका अभिनेत्रीहरु खानपिनमा समेत ध्यान दिने गरेका छन्।

Continue reading हिरोइनहरुको फिटनेश राज