Tag Archives: samragyee

साम्राज्ञी शाह रेड ड्रेसमा हट (फोटो फिचर)

पहिलो पटक अवार्ड पाउँदा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको आँखाबाट आँशु झर्‍यो । उनले शनिबार ‘फान अवार्ड’मा उत्कृष्ट नव-नायिकाको विधामा अवार्ड पाएकी हुन् ।

samragye-7-Nepaliheroine
साम्राज्ञी – samragye

Continue reading साम्राज्ञी शाह रेड ड्रेसमा हट (फोटो फिचर)

सेल्फीमा छल्केको अनमोल र साम्राज्ञी प्रेम (फोटो फिचर)

अनमोल केसी, पछिल्लो पुस्ताका स्टार अनि उनै अनमोलसँग स्कृन सेयर गर्दै ठुलोपर्दामा डेब्यू गरेकी अनि पहिलो फिल्मबाटै हिट हिरोईन साम्राज्ञ्यलक्ष्मी शाह । ‘ड्रिम्स’ जोडी पर्दामा जति हिट भए, बाहिर पनि उत्तिकै लोकप्रिय ।

Continue reading सेल्फीमा छल्केको अनमोल र साम्राज्ञी प्रेम (फोटो फिचर)

भाउ बढेकी साम्राज्ञी

फिल्म फ्लप हुँदा त हिरोइनको चुरीफुरी खपिनसक्नु हुन्छ । झन् साम्राज्ञी राज्यलक्ष्मी शाहको त पहिलो फिल्म ड्रिम्स सुपरहिट भयो । ड्रिम्सले पैसा त कमायो नै, सँगै साम्राज्ञीले अभिनयसँगै सुन्दरताबाट प्रशंसा पनि कमाइन् । यत्ति भएपछि के चाहियो र भाउ बढ्नलाई ? त्यसमाथि अनमोल केसीको को–स्टार न परिन् । पारिश्रमिक ह्वात्तै बढाएकी छन् । प्रोजेक्ट अनुसार केही थपघट भए पनि सात लाख रुपियाँसम्म डिमान्ड गर्छिन् । ड्रिम्स रिलिजपश्चात् उनलाई अफर गर्ने निर्माता/निर्देशक त्यस्तै भन्छन् । Continue reading भाउ बढेकी साम्राज्ञी

नायिका साम्राज्ञी शाहको रेट ५ लाख

सबैलाई थाहा छ नेपाली चलचित्रमा अहिले नायक-नायिकाको अभाव छ । चलचित्र बजारमा धेरै अनुहार त छन् तर निर्माताले चलचित्र बनाउन खोज्दा कमै मात्र पाउँछन् ।

यसैले पनि होला कसैको माग बजारमा हुने वित्तिकै निर्माता त्यसैको पछि लाग्छन् । अहिले ‘ड्रिम्स’ चलचित्रबाट डेब्यू गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि अवस्था उस्तै छ । उनको हातमा स्त्रिmप्टको ताती छ । तर, उनले यहि चलचित्र गर्छिन् भन्न सकिने अवस्था छैन । Continue reading नायिका साम्राज्ञी शाहको रेट ५ लाख