Tag Archives: nepali nayika

साप्ताहिक मोडल प्रवेशिका अधिकारी (फोटो फिचर)

prabesika-adhikari-nepaliheroine-20160924-4
Prabesika Adhikari – प्रवेशिका अधिकारी

नेपालगन्जमा जन्मिए पनि अमेरिकामा हुर्किएकी प्रवेशिका अधिकारी यतिबेला काठमाडौंमा छिन् । केही महिनाअघि सम्पन्न मिस प्लस टु प्रतियोगितामा विजयी भएपछि मोडलिङको औपचारिक यात्रा प्रारम्भ गरेकी ५ फिट ६ इन्च अग्ली प्रवेशिका दुई वर्षकै उमेरमा अभिभावकहरूसँगै अमेरिका पुगेकी थिइन् । Continue reading साप्ताहिक मोडल प्रवेशिका अधिकारी (फोटो फिचर)

नवनायिका अस्लेशा ठकुरी (फोटो फिचर)

aslesha-thakuri-20160909-6
Aslesha Thakuri – अस्लेशा ठकुरी

आसुसेन फिल्मसको ब्यानरमा बन्ने चलचित्र प्रेमगीत–२ को लागी नायिका छनोट भएकि छिन । Continue reading नवनायिका अस्लेशा ठकुरी (फोटो फिचर)

साप्ताहिकमा प्रकाशित रजनी केसी को फोटोहरु

Rajani_kc_Nepaliheroine-06
Rajani KC – रजनी केसी

यो साता साप्ताहिकको मध्यपृष्ठमा नायिका मोडल रजनी केसी लाई देख्न सक्नु हुन्छ Continue reading साप्ताहिकमा प्रकाशित रजनी केसी को फोटोहरु

साप्ताहिकमा प्रकाशित जेनिशा केसी को फोटोहरु

Jenisha-Kc-Nepaliheroine-3-20160820
Jenisha KC – जेनिशा केसी

यो साता साप्ताहिकको मध्यपृष्ठमा नायिका मोडल जेनिशा केसी लाई देख्न सक्नु हुन्छ Continue reading साप्ताहिकमा प्रकाशित जेनिशा केसी को फोटोहरु

वेनिशा हमाल IN ब्ल्यु (फोटो फिचर)

benisha-hamal-nepaliheroine-6
Benisha Hamal – वेनिशा हमाल

नायिका वेनिशा हमालको पहिरनदेखि फिगरमा आएको परिवर्तनलाई चलचित्रकर्मीदेखि पत्रकारले नजिकबाट देखिरहेका छन् । चलचित्र क्षेत्रमा प्रवेश गरेको केही बर्ष वेनिशाको फिगर, पहिरनले खासै लाइमलाइट पाउदैनथ्यो । सफ्ट भूमिका र सफ्ट पहिरनले वेनिशालाई अन्य नायिकाको अगाडि फिक्का बनाइदिन्थ्यो । Continue reading वेनिशा हमाल IN ब्ल्यु (फोटो फिचर)