Tag Archives: namrata shrestha

नम्रता र उनको प्रेमी दावा शेर्पा (हेर्नुस् फोटो फिचर)

प्रेममा परेपछि नायिका नम्रता श्रेष्ठ गसिप बजारमा राम्रैसँग छाएकी छिन् । विशेषगरि, प्रेमी दावा शेर्पासँग नम्रता हरेक कार्यक्रममा पुग्छिन् । तर, नम्रता र उनका प्रेमी एकसाथ मिडियामा तस्बिर खिचाउँन चाहदैनन् । Continue reading नम्रता र उनको प्रेमी दावा शेर्पा (हेर्नुस् फोटो फिचर)

नायिका नम्रता श्रेष्ठको रेट २ लाख (बुझ्नुस् कुरा के हो)

नायिका नम्रता श्रेष्ठ चलचित्र रिलिजको समय भन्दा अरु बेला मिडिया र दर्शकमाझ खासै आउँदिनन् । झन्, अहिले त नम्रता आफ्ना निकट चलचित्रकर्मीसँग पनि जोडिन छाडेको चर्चा सुरु भएको छ । विशेषगरि, दावा शेर्पासँगको प्रेमले नम्रतालाई यति व्यस्त बनाइदिएको छ कि, उनी प्रेमीसँग नै रमाउन थालेकी छिन् । कहिले ट्रेकिङ त कहिले दिल्ली, नम्रता र प्रेमीको डेटिङ देखिन्छ । Continue reading नायिका नम्रता श्रेष्ठको रेट २ लाख (बुझ्नुस् कुरा के हो)

चलचित्र ‘गाँठो’मा नया नम्रता श्रेष्ठ – हेर्नुस् को हुन् उनि

नायिका नम्रता श्रेष्ठ भन्ने वित्तिकै हामी, ती सुन्दरीलाई संझन्छौ जसले ‘मौन होस् या क्लासिक’, आफ्नो बेजोड प्रस्तुतीले धेरैको मन जितिन् । चलचित्र ‘सानो संसार’बाट चलचित्र क्षेत्रमा उदाउँदै गर्दा नम्रतालाई लिएर दर्शकमा उत्साह पनि थपियो । चलचित्र ‘मेरो एउटा साथी छ’मा त उनले बेजोड नै अभिनय गरिन् । Continue reading चलचित्र ‘गाँठो’मा नया नम्रता श्रेष्ठ – हेर्नुस् को हुन् उनि

नम्रताकाे सुन्दरताको राज के हाे ?

नेपाली फिल्म क्षेत्रमा नम्रता श्रेष्ठलाई सुन्दर अभिनेत्रीका रूपमा बयान गरिन्छ । उनले शुक्रवारबाट प्रदर्शनको तयारीमा रहेको आफू अभिनीत फिल्म ‘होमवर्क’को एक कार्यक्रममा आफ्नो सुन्दरताको राजलाई बडो रमाइलो ढंगबाट खोलिन् ।

Continue reading नम्रताकाे सुन्दरताको राज के हाे ?

बर्षका उत्कृष्ट ५ नेपाली नायिका

नेपाली चलचित्रका लागि बर्ष २०७१ सुखद बन्न नसके पनि निराशाजनक पनि बनेन ।

नायिकाहरुको हकमा हेर्ने हो भने, उनीहरु विभिन्न कारणले चर्चामा रहे । चलचित्रको व्यापार कमजोर हुने नायिकाको अभिनयले तारिफ पायो त, व्यापार राम्रो हुने नायिकाको अभिनय खासै चम्किएन । हामीले चलचित्रको व्यापार, कलाकारको व्यस्तता, बर्षभरी विभिन्न संचारमाध्यममा आएका कभरेज र विभिन्न आधारमा यो बर्षमा ५ उत्कृष्ट नायिकाको सूची तयार पारेका छौ । Continue reading बर्षका उत्कृष्ट ५ नेपाली नायिका