Tag Archives: barsha siwakoti

थोरै तर छानेर फिल्म खेल्छु – बर्षा सिवाकोटी

दोश्रो चलचित्र ‘पशुपति प्रसाद’ भएपनि आफूलाई यो चलचित्रको नव-नायिका भन्न रुचाउँछिन् बर्षा सिवाकोटी । उनले चलचित्र ‘नाई नभन्नु ल २’मा आफ्नो भूमिका केमियो रहेको बताउँदै आएकी छिन् । जबकि, यी नव-नायिकाको ‘पशुपति प्रसाद’मा भन्दा ‘नाई नभन्नु ल २’मा भूमिका लामो छ । उनै नव-नायिका सिवाकोटीले चलचित्र ‘अचानो’मा काम गर्ने भएकी छिन् । यो चलचित्रको काठमाण्डौमा आयोजित एक कार्यक्रममा घोषणा गरियो । Continue reading थोरै तर छानेर फिल्म खेल्छु – बर्षा सिवाकोटी

नायिका/मोडल वर्षा शिवाकोटी युरोपमा

पहिलो फिल्म नाइँ नभन्नु ल २ बाट नै चर्चामा आएकी नायिका वर्षा शिवाकोटी भाग्यमानी नायिकामध्येमा पर्छिन्। उनको पछिल्लो फिल्म पशुपतिप्रसादले पनि राम्रै चर्चा पायो।  Continue reading नायिका/मोडल वर्षा शिवाकोटी युरोपमा