Tag Archives: ashishma nakarmi

हाफपेन्ट लगाएको फोटो पत्रिकामा आउँदा हजुरआमाले गाली गर्नुभयो : अशिश्मा नकर्मी

अन्तरालबाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी अशिश्मा नकर्मीको नयाँ फिल्म संरक्षण प्रदर्शनको तयारीमा छ । सिनेमा क्षेत्रमा प्रवेश गरेको लगभग तीन वर्षमा उनले तोरी लाहुरे, राघब, लभ यू बाबा, अर्धकट्टी, बाटोमुनीको फूल जस्ता सिनेमामा काम गरिन् । उनको सिनेमालाई सालाखालामा हेर्ने हो भने सबैले औसत ब्यापार गरेका छन् । उनी नेपाली बाहेक नेवारी भाषाका चलचत्रिमा पनि अभिनय गर्छिन् । अशिश्मासँग गरिएको कुराकानी ः Continue reading हाफपेन्ट लगाएको फोटो पत्रिकामा आउँदा हजुरआमाले गाली गर्नुभयो : अशिश्मा नकर्मी

सारीमा कति राम्री अशिष्मा (फोटो फिचर)

अविवाहित सुन्दरी अशिष्मा नकर्मी वुधबार एउटा कार्यक्रममा सारीमा सजिइन् । स्कुटी छाडेर गाडीम आएकाले पनि उनलाई कार्यक्रममा सारी लगाएर पुग्न अझ सजिलो भयो ।
सारीमा सजिएकी अशिष्मा दंग पर्दै विभिन्न पोजमा तस्बिर खिचाइरहेकी थिइन् । यो बर्षको सुरुवातदेखि नै हातमा ठूला ब्यानरका चलचित्र पर्न थालेपछि अशिष्मा दंग छिन् । Continue reading सारीमा कति राम्री अशिष्मा (फोटो फिचर)

अशिष्मा नकर्मी (नवनायिका)

आज धेरैले देख्ने गरेको सपनालाई आफूले साकार गर्न पाउँदा अशिष्मा नकर्मी निकै खुसी छिन् र गर्व पनि गर्छिन् । फिल्मको नायिका बन्ने सपना सानै उमेर देखि देख्दै आएकी अशिष्माले तीन वटा नेपाली फिल्ममा काम गरिसकेकी छिन् भने ८ वटा नेवारी फिल्ममा अभिनय गरिसकेकी छिन् ।

Continue reading अशिष्मा नकर्मी (नवनायिका)