Tag Archives: keki adhikari

केकी अधिकारी इङ्ग्ल्यान्डको फ्यान

विश्वकप पछिको ठूलो फुटबल प्रतियोगिता युरो कप र कोपा अमेरिका अहिले भइरहेको छ। सारा फुटबल प्रेमीको त ध्यान यसमा त छ नै, अरु बेला फुटबलबारे खासै चासो नराख्नेहरु पनि विभिन्न देशको सपोर्टमा रमाइरहेका छन्। त्यसै मध्येकी एक हुन् नायिका तथा मोडल केकी अधिकारी। Continue reading केकी अधिकारी इङ्ग्ल्यान्डको फ्यान

अमेरिकाको बर्गरले मोटाइन् केकी(हेर्नुस तस्बिर)

नायिका केकी अधिकारी केही दिन अघि मात्र नेपाल आएकी हुन् । अमेरिकामा आयोजना भएको सांकृतिक कार्यक्रममा सहभागी भएर उनी नेपाल फर्किएकी हुन् ।  Continue reading अमेरिकाको बर्गरले मोटाइन् केकी(हेर्नुस तस्बिर)

हिरोइनहरुको फिटनेश राज

अभिनयका कारण चर्चामा रहेका अभिनेत्रीहरुको फिगर सुन्दर हुनुपर्छ भन्ने माध्यता रहेको छ। नेपाली फिल्म क्षेत्रमा सक्रिय अभिनेत्रीहरु सुन्दर फिगर देखाउन नियमित फिटनेस र योग सेन्टर धाउने गरेका छन्। नियमित दुई घन्टा फिटनेस र योग सेन्टरमा बिताउने गरेका अभिनेत्रीहरु खानपिनमा समेत ध्यान दिने गरेका छन्।

Continue reading हिरोइनहरुको फिटनेश राज

बर्षका उत्कृष्ट ५ नेपाली नायिका

नेपाली चलचित्रका लागि बर्ष २०७१ सुखद बन्न नसके पनि निराशाजनक पनि बनेन ।

नायिकाहरुको हकमा हेर्ने हो भने, उनीहरु विभिन्न कारणले चर्चामा रहे । चलचित्रको व्यापार कमजोर हुने नायिकाको अभिनयले तारिफ पायो त, व्यापार राम्रो हुने नायिकाको अभिनय खासै चम्किएन । हामीले चलचित्रको व्यापार, कलाकारको व्यस्तता, बर्षभरी विभिन्न संचारमाध्यममा आएका कभरेज र विभिन्न आधारमा यो बर्षमा ५ उत्कृष्ट नायिकाको सूची तयार पारेका छौ । Continue reading बर्षका उत्कृष्ट ५ नेपाली नायिका

Nepali Heroine Keki Adhikari

Keki Adhikari is the daughter of director Badri Adhikari. Keki is considered one of the most beautiful actress in Nepali movie industry.

Continue reading Nepali Heroine Keki Adhikari