नवनायिका अस्लेशा ठकुरी (फोटो फिचर)

aslesha-thakuri-20160909-6
Aslesha Thakuri – अस्लेशा ठकुरी

आसुसेन फिल्मसको ब्यानरमा बन्ने चलचित्र प्रेमगीत–२ को लागी नायिका छनोट भएकि छिन ।

aslesha-thakuri-20160909-1
Aslesha Thakuri – अस्लेशा ठकुरी

काठमाडौमा बसोबास गर्दै आएकी ५ फिट ५ इन्च अग्लि २१ बर्शिय अस्लेशा ठकुरी सान्वना कलेजमा सोसल वर्कमा स्नातक प्रथमवर्ष अध्यनरत छिन ।अस्लेशा ठकुरी यस क्षेत्रमा नया अनुहार हो । उनले यस अघि नै नाटक निर्देशक सुनिल पोखरेलसंग अभिनयको प्रशिक्षण लिइ सकेकिछिन । सुनिल पोखरेलको केहीसमय अगाडी रत्नपार्कमा भएको इनभिजिवल थिएटर प्लेमा अभिनय गर्दा उनको अभिनयको निकै तारिफ भएको थियो । अभिनयको अलवा हाल उनि नृत्य प्रशिक्षणमापनि व्यस्तछिन।

aslesha-thakuri-20160909-2
Aslesha Thakuri – अस्लेशा ठकुरी


निकै सरल स्वभावकी अस्लेशा आफुमा निकै कन्फिडेन्स देखिन्छिन् भने उनको बोल्ने शैली निकै राम्रो र उचित तर्कहरु प्रस्तुत गर्ने क्षमताहरु पनि देखिन्छ ।परिवारका अधिकांश सदस्यहरु विदेशमा बसोबास गरे पनि उनि भने नेपालमा केही सामाजिक कार्यगर्ने उदेश्यले यही अध्ययन गर्दै आएकि उनि समय समयमा आफ्नो परिवारका सदस्यहरु भेटघाट गर्न विदेश भ्रमण निश्कने गर्छीन ।

aslesha-thakuri-20160909-4
Aslesha Thakuri – अस्लेशा ठकुरी

अश्लेशासंग पश्चिमा संस्कृतीको बारेमा पनि ज्ञान रहेको छ । सामाजिक कार्यमा निकै अगाडी देखिने अस्लेशा गत बर्ष गएको बिनाशकारि भुकम्पमा पनि ठकुरी सहयोग संजाल नामक गैरसरकारी संस्था मार्फत उद्धार तथा राहत र पुनर्वासका कार्यमा दुर्गम गाउहरुमा आफै सकृय भै लागेकी थिइन ।

हेर्नुस् फोटोफिचर..

Leave a comment