Tag Archives: jenisha kc

साप्ताहिकमा प्रकाशित जेनिशा केसी को फोटोहरु

Jenisha-Kc-Nepaliheroine-3-20160820
Jenisha KC – जेनिशा केसी

यो साता साप्ताहिकको मध्यपृष्ठमा नायिका मोडल जेनिशा केसी लाई देख्न सक्नु हुन्छ Continue reading साप्ताहिकमा प्रकाशित जेनिशा केसी को फोटोहरु

जेनिशा केसीको फिगर (फोटो फिचर)

‘एक्सन’ चलचित्र असफल भएपछि झनै हराएजस्तो देखिएकी नायिका जेनिशा केसी अब ‘एक पल’ चलचित्रमा देखिदैछिन् । जेनिशा चलचित्रका कार्यक्रममा पुग्दा फेसनमा पनि सजग छिन् । पहिरनप्रति नायिकाहरुको सजगता बढेको समयमा जेनिशा पनि यसबाट अछुतो त छैनन् ।

Jenisha_kc1_Nepaliheroine
जेनिशा केसी – Jenisha kc

Continue reading जेनिशा केसीको फिगर (फोटो फिचर)

छोटो वन पिसमा जेनिशाको तस्बिर..

चलचित्र ‘एक्सन’ रिलिज हुन लागेकाले पनि नायिका जेनिशा केसीको चहलपहल केही देखिएको छ । तर, चलचित्र ‘आधी बाटो’मा निर्मातासँगको निकटताका कारण पाएको चर्चा र उचाई जेनिशाका लागि अब एकादेशको कथा बन्दैछ । Continue reading छोटो वन पिसमा जेनिशाको तस्बिर..

जेनिशालाई कसले गर्ने वास्ता ?

चलचित्र ‘आधी बाटो’को प्रदर्शनको समयमा नायिका जेनिशा केसीले आफू स्टार भएको बताएकी थिइन् । चलचित्रका निर्माता रमेश संवेदनासँग नाम जोडिदा जेनिशा आफूलाई पनि अब अरुले स्टारको रुपमा हेर्न थालेको बताउँदै मख्ख देखिएकी थिइन् ।

Continue reading जेनिशालाई कसले गर्ने वास्ता ?