Tag Archives: pabitra acharya

पवित्रा आचार्य Pabitra Acharya (Photo Gallery)

पहिचान, व्यक्तित्व र पैसा यी सबै प्राप्त गर्ने एउटा बलियो माध्यम हो कलाकारिता । त्यसैले पनि होला, पवित्रा आचार्य कलाकारितामा नै संघर्षरत छिन् । यसै क्षेत्रमा आफूलाई स्थापित गरेर यी तीनवटै कुरा हासिल गर्न चाहन्छिन् उनी । ०६४ मा गायिका सरु पराजुलीको ‘सुरभि’ एल्बमको एउटा गीतको म्युजिक भिडियोमा अभिनय गरेर कलाक्षेत्रमा प्रवेश गरेकी आचार्यले बितेका पा“च वर्षमा लोक तथा आधुनिक गरी दर्जनौ“ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । ‘विजयपथ’मार्फत ठूलो पर्दाको चलचित्रमा भाग्य अजमाउन अघि बढेकी आचार्य अहिले ‘राजनीति’ लगायत केही चलचित्रमा अनुबन्धित भएकी छन् ।

pabitra-17 Continue reading पवित्रा आचार्य Pabitra Acharya (Photo Gallery)