Tag Archives: jiya kc hot

बिचरी जिया !

प्रोपोगान्डा गर्न माहिर मानिने हिरोइन जिया केसीको चर्चा अचेल कतै सुनिँदैन। उनका बोल्ड तस्बिर र अभिव्यक्ति पत्रिकामा नछापिएको पनि धेरै भयो। बोल्नुपर्ने कुरा बोलिसकेकाले पनि होला, उनलाई मिडियाले भाउ दिन छाडेको छ। उनले खेलेका फिल्मलाई सेन्सर बोर्डले कडाइ गर्न थालेपछि जति ‘सम्झौता’ गरे पनि निर्माता-निर्देशकले पत्याउन छाडेका छन्। Continue reading बिचरी जिया !