प्रियंकाले भनिन् ‘कलिउड’मा खुलेरै देखाए

यही अघोषित नामबाट तयार भएको चलचित्र ‘कलिउड’ को पत्रकार सम्मेलनमा पुगेकी नायिका पि्रयंका कार्कीले यो सिनेमामा खुलेरै अभिनय देखाउन पाएको बताईन् । उनले निर्माता निर्देशकलाई फुर्काउदै भनिन्, ‘मैले आजसम्म अभिनय गरेका सिनेमा मध्येको उत्कृष्ट सिनेमा यही नै हो ।’ Continue reading प्रियंकाले भनिन् ‘कलिउड’मा खुलेरै देखाए

नेपाली हिरोइन