पूजा बराइली…

स्कुल पढ्दै ताका पूजा बराइलीलाई मोडलिङको मोह जागिसकेको थियो। झापामा रहँदै उनले केही म्युजिक भिडियोमा अनुहार देखाउने अवसर पाइसकेकी थिइन्। ग्ल्यामर क्षेत्रको चस्काले उनलाई काठमाडौँ आएपछि झन् बढी पछ्यायो। उच्च शिक्षा हासिल गर्न काठमाडौँ आएकी उनी अहिले पढाइसँगै यतातिर तानिएकी छिन्। प्रवेशद्वारका रूपमा हट तस्बिर खिचाएकी छिन् उनले। भन्छिन्, ‘नेपाली फिल्ममा तहल्का मच्चाउने रहर छ।’

puja_nepaliheroine

Leave a comment